कमलमा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन

    कमल / झापाको कमल गाउँपालिकामा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव र कृषि मन्त्री झलकबहादुर दर्लामीले अस्पतालको उद्घाटन गरेका छन् । अस्पतालको उद्घाटन गर्दै मन्त्री यादवले यस अस्पताललाई पूर्ण रूपमा सञ्चालन र व्यवस्थापनका लागि कुनै कमी हुन नदिने बताएका छन् । उनले … Continue reading कमलमा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन